प्रचण्ड ‘लालगद्धार’: मन्त्री भट्ट

बुटवल, १ फागुन । उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई ‘लालगद्धार’ भएको आरोप लगाउनुभएको छ । शनिबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलामा सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘वर्षौंदेखि प्रचण्डकै…