निजामती विधेयकमा सरकारले माग्यो एक साताको समय 

काठमाडौँ, २८ बैशाख । निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ ।  संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग गरेका हुन् ।  उनले भने, “पाँच–छ दिनको समय पाऊँ, अर्को बैठकमा टुंग्याउने गरी,” “हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।” कुलिङ पिरियड…