नेपाली पर्वहरुको विशिष्ट पहिचानः सभापति देउवा

काठमाडौँ, १५ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा मनाईने विभिन्न जात जाती, धर्म, संस्कृति, परम्परालगायतका पर्वहरुको विश्वमा नेपालको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ । आज तमु (गुरुङ) जातिको पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाई…