शिवपुरी गाउँपालिका आफैंले बनायो आइसोलेशन कक्ष

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका लागि गाउँपालिकाले ८ बेडको आइसोेलेशन कक्ष निर्माण गरेको हो । पालिकाको पुरानो कार्यालयमा भनवमा सुविधा सम्पन्न आइसोलेशन कक्ष निर्माण गरिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । आइसोलेशन कक्षमा एमबिएस डाक्टर सहितको व्यवस्था गर्न…