सेनामा विभिन्न पदमा रोकिएको भर्ना प्रक्रिया सुरु (सूचनासहित)

काठमाडौँ, १३ असोज । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको छ । सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुन: भर्ना खुलाएको हो ।