काठमाडौँ, १ चैत । सरकारद्धारा आव २०७५/७६ मा घोषित १ सय पर्यटकीय गन्तव्यका लागि दोस्रो किस्ताबापत दिइने रकमका लागि शुक्रबार (फागुन ३० गते) सम्मको समय सुविधा दिइएको छ । पर्यटकीय गन्तव्य क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि छनोट भएका पर्यटकीय गन्तव्यअन्तर्गतका स्थानिय तहले माग फारम बुझाउनुपर्ने म्याद दिएकले प्रथम किस्ताबापत गत भदौ २४ गतेको निर्णयबमोजिम सम्बन्धित…