काठमाडौँ, २४ वैशाख । जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ (किसान) तथा पूर्व आइजीपी सर्वेन्द्र खनाललाई अरहरण जस्तो गम्भीर आरोप लगाएकोमा तत्काल कारवाही गर्नुपर्ने आवाज व्यापक मात्रामा उठ्न थालेको छ । सांसद द्वय बस्नेत तथा पूर्वआइजीपी खनाललाई आफ्नो घरमा विशिष्ट सम्मानका साथ…