काठमाडौँ, ६ वैशाख । प्रमुख आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पूरा गरी शुक्रबार बिदा भएसँगै निर्वाचन आयोग नेतृत्वविहीन बनेको छ । निर्वाचन आयुक्तको एक पद पनि दुई वर्षदेखि रिक्त छ । थपलियाको पदावधि सकिएसँगै संवैधानिक आयोगहरूमा रिक्त पदसंख्या १३ पुगेको छ । निर्वाचनमा आयोगमा अहिले रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा आयुक्त छन् । भण्डारी र तुलाधर २०७७ र…