उपत्यकामा हजार आइसोलेसन बेड तयारी अवस्थामा

काठमाडौँ, ५ चैत । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले काठमाडौँका विभिन्न स्थानमा रहेका अस्पतालमा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए । सरकारले मंगलबार मात्रै काठमाडौँ उपत्यकामा १ हजार आइसोलेसन…