बेलबारी नगरपालिकाद्वारा एकै दिनमा १५ बेडको आइसोलेशन वार्ड तयार

बेलबारी, ८ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मोरङको बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वार्ड तयार गरेको छ । नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो । विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पूर्वतयारी अबस्थामा आइसोलेसनको वार्ड तयार पारेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । उहाँले…