सुखी नेपाली समृद्ध नेपालको अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक : मन्त्री नेम्वाङ्ग

भक्तपुर, ३ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ । संघीय सरकारको रु. चार करोड ५० लाख रुपैयाको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको आज अनुगमन एवं…