विदेश जान नपाएकालाई सरकारले भन्यो, प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनुस्

काठमाडौँ, ६ चैत । सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । आज नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरेका हुन् । उनले भने, ‘म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु…