भक्तपुर, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्यविनायक नगरपालिका वडा नं. ७ को वडा कमिटीले एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस फटाहाको भर्तिकेन्द्र भएको उल्लेख गरेको छ । केही दिन अघि कांग्रेस निकट केही अनलाईन सञ्चार माध्यममा सोही वडा निवासी जगदिश बस्नेतको गाडि तोडफोडको घटनामा नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका…