सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छौ : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सवै नागरिकलाई समानता र न्यायको सारथीको रुपमा काम गर्ने उल्लेख गर्नुभएको छ । ५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुँच पु¥याउन नीति तथा…