पेट्रोलियम पदार्थमा बढेको करले उपभोक्ता मूल्य बढ्दैन : अर्थ मन्त्रालय

काठमाडौँ, १६ फागुन । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनीएको छ, ‘अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा…