आर्थिक सुधार भए मात्र संघीय गणतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

भक्तपुर, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सुधार भए मात्र संघीय गणतन्त्र बलियो हुने धारणा राखेका छन् ।  सोमबार भक्तपुरको चाँगुनारायण, काठमाडौको शंखरापुर काभ्रेको बनेपा र मण्डन्देउपुर नगरपालिकाको संयुक्त आयोजनामा सन्चालन गरिएको नगरकोट भ्रमण वर्ष २०८२ को औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्त हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथ…