काठमाडौँ, १९ पौष । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद सुरु भएको छ । सम्धी र उद्योगीलाई नै सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद सुरु भएको हो । राजपा नेपाल अध्यक्ष मण्डलले सञ्चालन गर्ने पार्टीको अध्यक्ष मण्डलभित्रै विवाद सुरु भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलमा ६ जना सदस्य…