काठमाडौँ, १८ कार्तिक । ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जामा सबैको पहुँच पु¥याउन सो अभियान सञ्चालन गर्न लागिएको बताएका छन । ललितपुरमा आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि ऊर्जा’ अभियानलाई…