भक्तपुर, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा वर्तमान नेकपा नेतृत्वका जनप्रतिनिधिले जनताको चाहना र आवश्यकता अनुसारको चारैतिर विकासको मुल फुटाएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ भक्तपुरले आयोजना गरेको नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा चाँगुनारायमा भएको कार्यक्रममा…