काठमाडौँ, १६ असोज । बिदाको दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने गृह मन्त्रालयले निर्देशन दिइएको छ । चाडपर्वलाई मध्यनजर गरेर बिदाका दिन पनि बजार अनुगमनलाई निरन्तरता दिन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन । मन्त्रालयले उपभोक्तालाई कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न विज्ञप्तीमार्फत आग्रह गरेका छन्…