नेपाल–चीनबीचको मित्रता खुल्ला, स्वतन्त्र र अटल छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध विशेष रहेको बताउँदै नेपाल–चीन मित्रता खुल्ला, स्वतन्त्र र अटल रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको ‘विचारधारात्मक छलफल कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन समस्या सदियौं देखी रहित सम्बन्ध रहेको बताउनुभयो । नेपाल–चीन सम्बन्धले…