सप्तरी, ८ असोज । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको दोस्रो चरणको आजरण अभियान अन्तरर्गत आयोजित कार्यक्रममा आफ्नै कार्यकर्ताबाट सांसदलाई हातपात गरेका छन् । जागरण अभियानका क्रममा राजविराजमा आयोजित कार्यक्रममा सप्तरी–४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीमाथि मंगलबार आफ्नै कार्यकर्ताले हातपात गरेका हुन् । जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा…