काठमाडौँ, २३ भदौ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघले आइतबार कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाई गर्यो । काठमाडौं क्षेत्र नं २ का संघीय सांसद एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित संघका पदाधिकारीहरुको सहभागितामा सो सरसफाई कार्यक्रम भएको थियो । सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक नइन्द्रविक्रम नेम्वांग, सरसफाई यभियन्ता केपि खनाललगायत संघका अध्यक्ष सरोज…