नेता शर्माद्वारा विप्लवलाई वार्तामा आग्रह

दाङ, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन । शुक्रबार बिहान प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरेका हुन । नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र…