शिक्षालाई प्रविधि तथा रोजगारसँग जोडेर सामुदायीक, सरकारी र नीजि क्षेत्रको साझेदारी आवश्यक : सांसद बस्नेत

काठमाडौँ, १० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा शिक्षालाई प्रविधि तथा रोजगारसँग जोडेर सामुदायीक, सरकारी र नीजि क्षेत्रको साझेदारीको माध्यमबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आताबरको बैठकमा शिक्षा मन्त्रालयसँग सम्बन्धित बिषयमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारी तथा सामुदायिक विद्यालयमा उपयुक्त भौतिक…