भक्तपुर, ७ भदौ । सानोठिमी क्याम्पसमा क्रियाशील नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र नेपाल प्रगतिशील प्राध्यपाक सङ्गठनले एक कार्यक्रम बिच एकता संयोजन समिति गठन गर्दै एकीकृत भएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन पूर्व नेकपा माओवादी निकट र नेपाल प्रगतिशील प्राध्यपाक सङ्गठन नेकपा एमाले निकट वैचारिक प्राध्यापक सङ्गठनहरु हुन् । २४ सदस्यीय एकता संयोजन समितिको संयोजक…