प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार गरिँदै

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै सो जानकारी गराएका छन । उनले सिंगापुरको नेसलन युनिर्भसिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रकृया सुरु गरिएको उहाका निजी चिकित्सक प्रा। डा। दिब्या सिंहलाई उद्धृत गर्दै ट्विटरमा…