आइजीपी खनाल र सञ्चारकर्मी लामिछानेबीच भेटवार्ता

चितवन, ७ भदौ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानविनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा रहनु भएका सञ्चारकर्मी लामिछानेसँग भेट वार्ता गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयहरुको अवलोकन गर्ने क्रममा चितवन पुग्नु भएका महानिरीक्षक खनालले सञ्चारकर्मी रवि लामिछानेसँग पनि भेट गर्नु भएको हो । आइजीपी खनालर लामिछानेबीच करीब १५ मिनेट भएको…