काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागी सिंगापुर प्रस्थान गरेका छन । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि आज १:३० बजे त्यस तर्फ प्रस्थान गरेका हुन । डा. दिव्यासिंह शाहले जारी गरेको विज्ञप्ति प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र…