काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मकवानपुरले एकता प्रक्रियालाई स्थानीय तहसम्म टुंग्याएको छ । आज बिहान बसेको सचिवालयको बैठकले जिल्ला कार्यालय र स्थानीय तहको एकीकरण टुग्याएको हो । उक्त बैठकले नगर र गाउँपालिकाको अध्यक्ष र सचिव चयन सँगै जिल्ला कार्यालय टिम पनि चयन गरेको हो । एकीकरणका क्रममा तत्कालीन नेकपा एमालेको भागमा ६ वटा…