रगतसँग साटिएको उपलब्धि कुनै पनि हालतमा गुम्दैन : मन्त्री बाँस्कोटा

काठमाडौँ, १२ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रगतसँग साटिएको उपलब्धि कुनै पनि हालतमा नगुम्ने बताएका छन । बिहीबार काभ्रेपलाञ्चोकमा सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताउदै उनले भने, ‘रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी…