काठमाडौँ, १ भदौ । पूर्वप्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले स्थानीय जनताले आफूले गर्नसक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गर्नुभएको छ । शनिबार काठमाण्डौमा भएको कार्यक्रममा देश विकासको लागि नागरिक, संघ(संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । देश विकासको लागि सबैलाई…