फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्न आवश्यक : सांसद बस्नेत

भक्तपुर, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ । बुधबार सूर्यविनायक नगरपालिकाको आयोजनामा स्वस्थ जीवन, स्वच्छ खोलानाला, सम्पदा र धरोहर, उठौं जागौं बनाऔं पूर्ण सरसफाई उन्मुख सूर्यविनायक नगर भन्ने नाराका साथ सोही नगरपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना २०७६…