जग्गा अतिक्रमण सैह्य हुँदैन : मन्त्री अर्याल

काठमाडौँ, १ भदौ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सैह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालासँग समन्वय नगरि कुनै पनि प्रकृया अघि नबढाउन निर्देशन दिनुभएको छ । गुठी संस्थानले पोखराको तालबाराही समिधा गुठीको जग्गा तीन वटै तहको सरकारलाई जानकारी नै नगराई…