काठमाडौँ, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नयाँ वरियता कायम भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष द्वयपछि पूर्वप्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता झलनाथ खनाललाई बनाउने निर्णय गरेको छ । त्यस्तै अब पार्टीको तेस्रो वरियतामा माधवकुमार नेपाल रहनुहुनेभएको छ । पार्टी एकताका समयमा खनाल विदेशमा भएको बेला नेपाललाई र त्यस…