बाघ हेर्न मन लाग्यो भने कहिलेकाही विरोलो हेरे पनि हुन्छ : सांसद बस्नेत

भक्तपुर, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संघियताको कार्यान्वयनसँगै आम्दानी अनुसारको कर लाग्ने व्यवस्था सरकारले गरेको बताउँदै कर छल्ने, अवैध कारोवार गर्ने तथा राष्ट्रलाई ध्वस्त पार्नेहरुले वर्तमान सरकार विरुद्ध सड्यन्त्रमुलक आन्दोलन गरिरहेको बताउनुभएको छ । भक्तपुर जिल्लाबाट प्रकाशित हुने अनन्त साप्ताहिकको तेस्रो वार्षिकोत्वको अवसरमा आयोजित संघियता…