कामनपाभित्रका सामूदायिक विद्यालयमा एकै खाले रंगरोगन गर्न मेयर शाक्यको योजना

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सबै सामूदायिक विद्यालयका भवनमा  एकै खाले रंग रोगन गर्ने योजनाअघि सारेको बताएका छन । कामनपाभित्रका पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथग्रहण कार्यक्रममा सम्वोधन गर्दै मेयर शाक्यले भने, ‘हामी काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन, भौतिक संरचनामा पनि सकेसम्म एक रुपता…