रवि लामिछाने कानून भन्दा माथि छैनन, अनुसन्धान हुन्छ : मन्त्री ज्ञवाली

गुल्मी, १ भदौ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले टेलिभिजन प्रस्तोता रवि लामिछानेले कानुनभन्दा माथि नरहेको बताउँदै उनीमाथि अनुसन्धान हुने बताउनुभएको छ । गुल्मीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मन्त्री ज्ञवालीले कानुनले सवैलाई समान रुपमा हेर्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको बताउनु भयो । मन्त्री ज्ञवालीले भिडियोका बारेमा पनि प्रहरीले अनुसन्धान गरहेको बताउनुभयो । ‘कानुनभन्दा माथि…