नेपाल ल क्याम्पसमा तालाबन्दी

काठमाडौँ, २८ साउन । संयुक्त विद्यार्थी संगठनले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् । मंगलबार एलएलएम प्रवेश परीक्षाको नतिजामा अनियमितता भएको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको जनाइएको छ । विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै उक्त विज्ञप्तिमा भनिएको छ  ‘प्रवेश परीक्षको नतिजा एक पटक प्रकाशित गरिसकेपछि पुनः अर्को नतिजा सार्वजनिक गर्दा अनियमितता भएको छ घटनाको…