हेटौंडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले भने, ‘यो प्रदेशको मुख्मन्त्री भएको समयमा मेरो घरको आँगनमा भएको राजधानी बाहिर कसैले लैजाने कुरा सोचे मात्र पाप लाग्छ…