लुम्बिनीका ६ जिल्लालाई ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गरिँदै

भैरहवा, २० चैत । लुम्बिनीका ६ जिल्लाका सबै घरमा विद्युत् सेवा उपलब्ध गराएर आउँदो जेठ १५ भित्र ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गर्ने तयारी गरिएको छ । कावासोतीदेखि पश्चिमतर्फको नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका सबै घरमा विद्युतीकरण गरेर ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाको तयारी गरिएको हो । बिजुली नपुगेका घरमा धमाधम विद्युतीकरणको काम जारी राखिएको र प्रत्येक…