काठमाडौँ, १० साउन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयबीच भेटवार्ता भएको छ । बिहीबार उपराष्ट्रपति भवन हरितगृहमा भएको उक्त भेटवार्तामा नेपाल चीनबीचको सम्बन्ध, आपसी सहयोग र सहकार्यका बारेमा छलफल भएको जनाएको छ । भेटमा उपराष्ट्रपति पुनले औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि नेपाल चीन सम्बन्ध शताब्दीऔं पुरानो…