आफु प्रधानमन्त्री हुँदा कानमा तेल हाल्ने, अरु हुँदा आगोमा घ्यु हाल्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : सांसद बस्नेत

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफु सत्तामा हुँदै कुनै पनि काममा कानमा तेल हालेर बस्ने अनि अरु सत्तामा हुँदै आगोमा घ्यु लगाउने प्रवृक्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो भनाई राख्दै सांसद बस्नेतले भन्नुभयो, ‘नेपालको…