काठमाडौँ, ७ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले अपराधीक घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको दावी गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले केही घटनामा सफलता हात पार्न नसकिएको र विगतका सरकारका पालामा भएका घटनामा पनि यस्तो हुने गरेको भन्दै गृहमन्त्री…