काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान रहेको बताएका छन । सोमबार काठमाडौँमा वीपी जयन्तिको अवसरमा सहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका…