काठमाडौँ, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको सम्झनामा २०६ औं भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुको सम्झना आज विभिन्न कवि गोष्ठी तथा साहित्यिक कार्यक्रमहरु आयोजना गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रकवि माधव घिमिरेलाई “रथारोहणसहितको नागरिक समभिनन्दन” गरिँदै छ । विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी…