काठमाडौँ, ५ भदौ । नेपाल प्रहरी श्रीमती सङ्घको ३५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा महानिरीक्षक खनालले समयसँगै संघको भूमिकामा समेत परिवर्तन आउनुपर्ने जोड दिँदै उनले महिला हिंसा एवम् महिला तथा बालबालिकाविरुद्ध हुने अपराध…