इटहरी, २८ असार । सप्तकोशी नदीमा पानीको बहाव आजको पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुगेसँगै ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । उता एकाबिहानै सर्तकता लेवल पार गरेको चतरा स्थित बाढी मापन केन्द्रमा कोशीको जल स्तर बढेर ६ दशमलव १७ मिटरमा पुगेको छ ।…