काठमाडौँ, २६ असार । नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिनभरि वीपी रातभरी विप्लव हो ? भनि प्रश्न गर्नुभएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पट हुनुपर्ने…