हुम्ला, २८ असार । नेपाली काँग्रेसका सभापति जयपति रोकायाले शिक्षा विकास तथा समन्वय शाखाका कर्मचारी कालीबहादुर छत्यालमाथि हातपात गरेका छन् । नियम विपरीत शिक्षकलाई सरुवा गरेको भन्दै शिक्षा विकास तथा समन्वय शाखाका कर्मचारी माथि हातपात भएको छ । कर्मचारीले नियम मिचेर मनपरी गरेको भन्दै नेपाली काँग्रेसका सभापति रोकायाले शिक्षा विकास तथा समन्वय शाखाका कर्मचारी छत्यालमाथि…